सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ सार्वजनिक

  काठमाडाैं, ३० भदाै । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे... Read more »

हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी 

  काठमाडौं, ३० भदौ । विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला ‘हेलिकप्टर एम्बुलेन्स सेवा’ सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर... Read more »

डेंगु संक्रमित १२ हजार नाघे 

  काठमाडौं, ३० भदौ । नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्... Read more »

यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं, २९ भदौ यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको... Read more »

असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छः विनोद चौधरी

काठमाडौं, २९ भदौ उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् । सफलता लामो समय नजान सक्ने भन्दै उनले पाएको समयमा गोल गर्न सक्ने हुनुपर्ने उनको भनाइ छ... Read more »

नेपाल यू-२० एसियन कप छनोटकाे सम्भावना न्यून 

काठमाडौं, २९ भदौ नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ । प्रशिक्षक... Read more »

डेंगी संक्रमणबारे रोचक तथ्य

  एजेन्सी । डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको... Read more »

नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीले गण्डकीलाई हरायो

काठमाडौं, २९ भदौ नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट... Read more »

युक्रेनमा कोभिड वृद्धि चरममा पुग्ने डब्लूएचओको अनुमान

एजेन्सी न्युयोर्क, २८ भदौ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र  सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ । ‘हामी अहिले युक्रेनमा कोभिड... Read more »

८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

  भक्तपुर, २८ भदाै । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा... Read more »