काठमाडौं उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण

  काठमाडौं, ११ असोज दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी... Read more »

थाहा पाउनुहोस् तपाईंको राशिफल : कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ ।

  काठमाडौं, ११ असोज आजको पात्रो : ११ असोज २०७९, मंगलबार । तद्नुसार सेप्टेम्बर महिनाको २७ । आश्विन शुक्लपक्ष द्वीतीया, दुर्गा पक्ष आज ब्रह्मचारिणी देवीको पूजा आरधना गर्ने दिन हो । दुर्गापक्षका समयमा... Read more »

क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सकहरु

  ललितपुर, १० क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु... Read more »

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

  काठमाडौं, १० असोज सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई... Read more »

नवरात्रमा कुन रूप भएकी देवीको पूजा गर्ने ? यस्तो छ शास्त्रीय नियम

  – ज्योतिष सुरेशचन्द्र रिजाल सोमबारबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशै ।... Read more »

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई 

  काठमाडौं, १० असोज । सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन... Read more »

मुगुमा माैसमी बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

  मुगु, १० असोज ।   मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु  कार्यालय, नागरिक... Read more »

सडकमा मजदुरी गर्ने बालबालिका भन्छन्- चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्

  महोत्तरी, १० भदौ । चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त  नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न... Read more »

मर्स्याङ्दीमा खादा प्रयाेगमा राेक, फूलकाे माला प्रयाेगमा जाेड

  लमजुङ. १० असोज लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  ३ असाेजमा बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण... Read more »

सातौं पचशिल्डको उद्घाटन खेलमा मयुरनी विजयी

  सप्तरी, ९ असोज सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका नम्बर ३ मट्टीगढामा श्री राम जानकी युवा क्लबद्वारा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगितामाको उद्घाटन खेलमा मयुरनी समाजसेवी युवा क्लब उदयपुर विजयी भएको छ ।... Read more »