
चितवनको माडी नगरपालिका-६ लक्ष्मी निवासस्थित पुष्प-मदन स्मृति बाटिका । कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा यो बाटिका बाटिका निर्माण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित डोल्पासँग सिमाना जोडिएको सिस्ने ठुलोगाउँ। एक सय ३० घरधुरी भएको यस गाँउमा अधिकांश बुढा क्षेत्रीको बसोबास रहेको छ । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »

पर्वतको मुडिकुवाबाट देखिएको बागलुङ नगरपालिका–१४ मा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली । कैयागाउँ व्यावसायिक खेतीका लागि अगाडि छ । तस्बिरः सुमनजङ्ग थापा/रासस Read more »

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १०... Read more »

देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो... Read more »

गढवा गाउँपालिका-१ बडहरामा रहेको कुलपानी सामुदायिक हरित पार्क । तस्बिर: रञ्जिता अधिकारी / रासस Read more »

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो... Read more »

सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।... Read more »

बारेकोट गाउँपालिकाद्वारा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु । तस्बिरः हेमन्त केसी / रासस Read more »