उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा 

  एजेन्सी प्योङयाङ, २५ भदौ उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।... Read more »

बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

  एजेन्सी लन्डन, २५ भदौ बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ । सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको... Read more »

महारानी एलिजावेथको मृत्युपछि ७३ वर्षीय चाल्र्स बेलायतका राजा बने ।

लण्डन, २४ भदाै बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ... Read more »

सात ताइवानी अधिकारीमाथि चीनकाे प्रतिबन्ध

  एजेन्सी ताइपेय, ३१ साउन चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको भन्दै सात ताइवानी अधिकारीलाई प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन् । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख... Read more »

ताइपेय भ्रमणमा रहेको अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेट

  एजेन्सी ताइपेय, ३१ साउन चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक... Read more »

ताइवानमा फेरि चिनियाँ सेनाको सैन्य अभ्यास

  ताइपेय चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि अमेरिकी... Read more »

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा

  एजन्सी काबुल, ३० साउन अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो... Read more »

इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु

  कायरो, २९ साउन इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको... Read more »

रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की

  एजेन्सी न्युयोर्क, २९ साउन सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै... Read more »

भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो

  मुम्बई, २९ साउन भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ... Read more »