एजेन्सी मस्को, ५ असोज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको... Read more »
न्युयोर्क, शिकागोको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका स्थानीय अग्नि विभागका अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार विहान पौने दश बजे उक्त विस्फोट भएको अग्नि नियन्त्रण... Read more »
एजेन्सी तेहरान, ५ असोज हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अग्रपंक्तिमा छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन्... Read more »
एजेन्सी मस्को, ५ असोज हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल तथाकथित जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू... Read more »
काठमाडौं, ५ असोज पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले मंगलबार सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ । १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा... Read more »
काठमाडौं, ५ असोज नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ । यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो... Read more »
काठमाडौं, ५ असोज अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल गावै ६ विकेटको क्षतीमा... Read more »
एजेन्सी यांगुन, ५ असोज म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ । आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य सागिङ... Read more »
एजेन्सी सिड्नी, ५ असोज अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्र तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएको छ । यस हप्ताको सुरुमा तस्मानियाको... Read more »
एजेन्सी मस्को, ४ असोज सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा... Read more »