एजेन्सी मस्को,११ कात्तिक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले बिहीबार भनेका छन् कि यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका... Read more »
एजेन्सी मुम्बई, ११ कात्तिक साउथ अभिनेत्री नयनतारा र निर्देशक विग्नेश शिवन हालै सरोगेसीका माध्यमबाट अभिभावक बनेका थिए । विवाहको चार महिनापछि नै अभिभावक बनेपछि नयनताराको सरोगेसी मामला विवादमा तानिएको थियो ।... Read more »
काठमाडौं, ११ कात्तिक अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रबारको लाति तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ। वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल... Read more »
ढाका, ८ कात्तिक वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।... Read more »
एजेन्सी लन्डन, ८ कात्तिक यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् । पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक... Read more »
आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः सन् १९८३ मा ग्रिनडा अतिक्रमण कुमार्फत ग्रिनडामा... Read more »
एजेन्सी तेहरान, ७ कात्तिक युक्रेनमा रुसी युद्धलाई लिएर पश्चिमी प्रतिबन्धबीच इरानले आफ्नो ग्यास उद्योगलाई मद्दत गर्न रुससँग ४० वटा टर्बाइन उपलब्ध गराउने सम्झौता गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानको “औद्योगिक... Read more »
किभ, ३१ असोज युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले बताएका छन् । राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको... Read more »
एजेन्सी तेहरान, २९ असोज टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी... Read more »
एजेन्सी रियाद, २९ असोज साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको... Read more »