
काठमाडौं, असोज २१ गते । देशैभर आएको अबिरल र भारी वर्षाका कारण धानबालीमा धेरै क्षति भएको छ । खेतमा धान पाकेर पहेंपुर भएका छन् । पानी पर्न रोकिएपछि काट्ने तयारीमा रहेका... Read more »

काठमाडौं, असोज २१ गते । अबिरल वर्षाका कारण आएको पहिरोले ट्रान्स्फर्मरलाई क्षति गरेपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ । तम्घासको पुतलीबजारमा रहेको ३३ केभी प्रसारण लाइनको ट्रान्स्फर्मरमा पहिरोले क्षति... Read more »

सुर्खेत, १७ असोज दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे । यो उनीहरूको पुख्र्यौली पेसा हो । तर, पछिल्लो समय त्यहाँका वादी समुदायले पुख्र्यौली... Read more »

लमजुङ, १६ असोज । सुगन्धित तेल प्रशोधन गर्न लमजुङकाे सुन्दरबजारमा स्थापना भएकाे आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलाे हो... Read more »

भैरहवा, असोज १६ गते । दसैँ तिहारकाे पुर्वसन्ध्यामा सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धार्थनगर नगरपालिका क्षेत्रकाे सडक उज्यालाे बनाउन झडान गरेकाे झिलिमिलि बत्ती । नगरपालिकाले भैरहवा क्षेत्रका सडक रातमा पनि शुन्दर देखियाेस भनेर रङ्गीचङ्गी बत्ती जडान गरेकाे हाे... Read more »

खोटाङ, १५ असोज । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम... Read more »

पोखरा, १५ असोज बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह... Read more »

लमजुङ १५ असोज लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो ।... Read more »

भैरहवा, १४ असाेज बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएकाे छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय... Read more »

सुर्खेत, १४ असाेज भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बिउ वितरण गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र... Read more »