मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व सङ्कलन

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा,... Read more »

उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न शनिबारे मेला

उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।... Read more »

मधेश प्रदेश : आर्थिक विधेयक २०८० सर्वसम्मतिले स्वीकृत

मधेश प्रदेशसभाबाट सरकारले ल्याएको आर्थिक विधेयक सर्वसम्मत स्वीकृत भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनि राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । योसँगै मधेश... Read more »

भक्तपुर र मध्यपुरको बजेटमा छलफल, चाँगुनारायण र सूर्यविनायकको पारित

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नथरपालिकाका चौधौँ नगरसभाका उपप्रमुख रजनी जोशीले चालु खर्चतर्फ एक अर्ब ३७ करोड... Read more »

धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ९३ करोड आठ लाख

धनगढी उपमहानगरपालिकाको नगरसभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ... Read more »

राप्ती पिपरिकी स्थानीय थारु महिला रोपाईका लागि धानको ब्याड लग्दै

राप्ती गाउँपालिका–८ पिपरिकी स्थानीय थारु महिला रोपाईका लागि धानको ब्याड लग्दै । खेत टाढाटाढा हुनेहरु एक ठाउँमा ब्याड राख्ने र रोपाइँको बेला यसैगरी बोकेर लाग्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

नलगाड नगरपालिकाको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल

नलगाड नगरपालिका ७ र २ को बीचमा रहेको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल । सो पुल निर्माणपछि दल्ली र छेप्का जोडिएका छन् । तस्बिर : हेमन्त केसी/रासस Read more »

इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो । चिया... Read more »

तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर

  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर । तस्बिरः : कृष्ण न्यौपाने/रासस Read more »

झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान

  टोखा नगरपालिका वडा नं १ झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »