तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर

  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर । तस्बिरः : कृष्ण न्यौपाने/रासस Read more »

झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान

  टोखा नगरपालिका वडा नं १ झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »

कपडा उद्योगमा चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार

दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार । उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्छ । । तस्बिरः कुलदीप... Read more »

सङ्खुवासभाको लहरेवर सडक खण्डमा सडक मर्मतको माग सडक बन्द

कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खांदबारी ३ लहरेवर सडक खण्डमा पैदल यात्रा समेत प्रभावित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध । ठेकेदार कम्पनीको निर्माण कार्यमा ढिलासुस्ती र सडक कार्यालयले बाटो मर्मतमा चासो नदिए पछि तत्काल... Read more »

लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी

जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ । तस्बिर : विजय रावत/रासस Read more »

सादीखोलामा पर्यटकको स्वागतको लागि सजिएका मगर समुदायका महिला

स्याङ्जाको पुतलीबजार नगरपालिका – ७ सादीखोलामा पर्यटकको स्वागतको लागि सजिएका मगर समुदायका महिला । सादीखोलामा मगर संस्कार र संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अभियानमा स्थानीय सक्रिय छन् । तस्बिरः वासुदेव पौडेल/रासस Read more »

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको... Read more »

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान युएई इच्छुक

नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो... Read more »

म्याग्दीको अन्नपूर्ण पोखरेबगर घारखोला जलविद्युत् आयोजनाको विद्युत गृह

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा निर्माणको अन्तिम चरणमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह । म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यो आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु भएको छ । तस्बिरः... Read more »

आँधीखोलाको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल

  स्याङ्जाको गल्याङ नगरपालिका – ७ र८ जोड्न चिउरीस्थित आँधीखोला माथि बनेको तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल । तस्बिरः नारायण वि क / रासस Read more »