सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका स्थित पर्यटकीय स्थल नागिटार

  सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्थल नागिटार। एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा कुश्मा बजार

  पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो... Read more »

मुस्ताङ र म्याग्दीको सिमाना सडक नजिकै पर्ने गल्छी पर्यटकको रोजाइमा

  मुस्ताङ -बेनी -जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानास्थित सडक नजिकै पर्ने गल्छी । सडक नजिकै पर्ने उक्त गल्छी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको अवलोकनको रोजाइमा पर्न थालेको छ ।... Read more »

तनहुँको ऋषिङमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल

  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ प्रारम्भीक अध्ययन गर्दै सेनाको प्राविधिक टोलि

  सिन्धुपाल्चोकको मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ बुधबार प्रारम्भीक अध्ययन गर्दै नेपाली सेनाको प्राविधिक टोलि । वि.स ०७८ असार १ को बाढीले बगाएको पक्की पुल बनेपछि मेलम्ची-९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका... Read more »

उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु

गोरखा नगरपालिका -६ नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु । तस्बिर : दीपक श्रेष्ठ Read more »

झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको पैदलमार्ग

  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ देखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको सडक र सँगै रहेको पैदलमार्ग । रघुगङ्गा गाउँपालिकाले झिँ देखि टोड्के जोड्ने सडक र पैदलमार्ग निर्माण गरिरहेको छ ।... Read more »

कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित घान्द्रुकको पर्यटकीय स्थल डाँडागाउँ

  कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो । तस्बिर : रामबहादुर थापा/रासस Read more »

बागलुङको ताराखोलामा पर्ने गाईघाट झरना आकर्षणको केन्द्र बन्दै

बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर: तारानाथ आचार्य/रासस Read more »

पोखराको फेवा फाँटमा किसानले रोपाइँ गरेको र रोपाइँ गर्न तयार गरेको जमिन

  पोखराको फेवा फाँटमा किसानले रोपाइँ गरेको र रोपाइँ गर्न तयार गरेको जमिन । तस्बिरः ऋषिराम बराल र रासस Read more »