विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

  पेरिस फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार... Read more »

‘मिस्टर एन्ड मिस थारु’ मा २५ प्रतियोगी छनोट

  काठमाडौं, २५ साउन थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् । सात जिल्लाका प्रमुख सहरहरूमा सकिएको... Read more »

लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए

  लमजुङ, २५ साउन लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता छन् ।... Read more »

कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

  खोटाङ, २५ साउन नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना... Read more »

देशभर ८६८ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु

  काठमाडौं, २५  साउन नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ नमूनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१... Read more »

फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ : प्रचण्ड

  काठमाडौं, २५ साउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार... Read more »

क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग

  काठमाडौं, २५ साउन काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए... Read more »

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ

  काठमाडौं, २५ साउन बाँके, झापा र नवलपरासी (पूर्व) अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम गाँजासहित दुई जनालाई प्रहरीले... Read more »

नितिश कुमारले जनतालाई धोका दिएः भाजपा

  एजेन्सी नयाँ दिल्ली, २५ साउन बिहारमा नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको भाजपाले आराेप लगाएको छ । नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई... Read more »

प्रत्यक्ष निर्वाचितमा पुरुष र समानुपातिकमा महिला भन्ने होइन

  काठमाडौं, २४ साउन नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी निर्वाचनमा... Read more »