दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड

  काठमाडौं, १० असोज । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । असन, इन्द्रचोक, न्यूरोडसहितका... Read more »

तुषार कालियाले जिते खतरों के खिलाडी

  एजेन्सी मुम्बई, १० असोज तुषार कालियाले सबै प्रतिष्पर्धीर्लाइ पछि पार्दै भारतीय चर्चित रियालिटी शो ‘खतरों के खिलाडी’ सिजन १२ को उपाधि जितेका छन् । ग्राण्ड फिनालेको फाइनल स्टन्टमा तुषारले उत्कृष्ट प्रदर्शन... Read more »

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार होः पूर्वमन्त्री बास्कोटा

  काठमाडौं, १० असोज नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी... Read more »

दोस्रो विश्वयुद्धमा इस्पात जोगाउने १०० वर्षीया वृद्धालाई मानार्थ उपाधि 

  एजेन्सी न्युयोर्क, १० असोज युनाइटेड किंगडमकी एक १०० वर्षीया वृद्धाले दोस्रो विश्वयुद्धमा सम्पूर्ण इस्पात उद्योगलाई पतन हुन जोगाएको कडा परिश्रमको कदरस्वरूप शेफिल्ड विश्वविद्यालयबाट मानार्थ उपाधि प्राप्त गरेकी छिन् ।  दोस्रो विश्वयुद्धको... Read more »

ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ सय ९६ जना चालकमाथि कारवाही 

  काठमाडौं, १० असोज ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २९६ जना चालकहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको... Read more »

संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद ः राप्रपा

  काठमाडौं, १० असोज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवासुविधा बुझेको प्रति असन्तुष्टि जनाएका छन् । १ असोजमै प्रतिनिधिसभाको कार्यकाल सकिए पनि... Read more »

मर्स्याङ्दीमा खादा प्रयाेगमा राेक, फूलकाे माला प्रयाेगमा जाेड

  लमजुङ. १० असोज लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाकाे प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  ३ असाेजमा बसेकाे गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण... Read more »

अमेरिकाले रुसलाइ भन्यो- आणविक हतियार प्रयोग भए निर्णायक जवाफ दिन्छौ

  एजेन्सी न्युयोर्क, १० असोज अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’... Read more »

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

  काठमाडौं, १० असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।... Read more »

इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो

  एजेन्सी पेरिस, १० असोज इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । पेरिसमा रहेको... Read more »