न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु

न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ । उत्तरी टापुको हक्सवेबाट तीन सय जनालाई उद्धार गरिएको सुरक्षा... Read more »

तिब्बतमा तेह्र सय ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन

चीनको स्वशासित क्षेत्र तिब्बतमा एक हजार तीन सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरेको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको हो ।... Read more »

युक्रेन युद्धले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ बेलायती प्रवुद्ध समूहको भनाइ

युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र पूर्वी युरोपलाई सोभियत कालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रबुद्ध समूहले बुधबार जनाएको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ का अनुसार... Read more »

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले... Read more »

श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति

श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ । आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा रहेको विद्युत उत्पादक सिलोन इलेक्ट्रिसिटी... Read more »

रोजगार एवं पर्यटन सहजीकरणका लागि टुर गाईड तालिम

  रुपन्देही बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहजीकरण गर्ने उद्देश्यसहित भैरहवामा मङ्गलबारदेखि सात दिने लोकल टुर गाईड (स्थानीय पठथ प्रदर्शक) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग,... Read more »

वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने

  वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती... Read more »

अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न

    अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको... Read more »

म्याद सकिन लाग्दा पनि दुई जिल्ला जोड्ने पुलको काम सुरु भएन

  ढोरपाटन, २ फागुन (रासस) : बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् ।... Read more »

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि,... Read more »