ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्रप्त हुने धार्मिक किंवदन्ती छ । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका–५ जागने अवस्थित जगन्नाथ मन्दिर । तत्कालीन बाइसे -चौबिसे राज्यको समयमा राजा दिम्ब मल्लले पाँच सय वर्ष पहिला नेपालमै फरक शैलीमा जगन्नाथ मन्दिर निर्माण गर्नुभएको थियो । तस्बिर स्... Read more »
तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् ।... Read more »
मुस्ताङ -बेनी -जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानास्थित सडक नजिकै पर्ने गल्छी । सडक नजिकै पर्ने उक्त गल्छी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको अवलोकनको रोजाइमा पर्न थालेको छ ।... Read more »
विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम,... Read more »
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »
बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ । तस्बिरः तारानाथ आचार्य/रासस Read more »
सिन्धुपाल्चोकको मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ बुधबार प्रारम्भीक अध्ययन गर्दै नेपाली सेनाको प्राविधिक टोलि । वि.स ०७८ असार १ को बाढीले बगाएको पक्की पुल बनेपछि मेलम्ची-९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका... Read more »
गोरखा नगरपालिका -६ नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा कच्चा पर्दाथ प्रशोधन गरि नेपाली कागज बनाउदै श्रमिकहरु । तस्बिर : दीपक श्रेष्ठ Read more »