सङ्खुवासभाको खाँदबारी नागेश्वरीबाट देखिएको आङ्लामा अवस्थित हेलुवाबेंसी

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० नागेश्वरीबाट देखिएको वडा न ११ आङ्लामा अवस्थित हेलुवाबेंसी । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

पर्यटकीय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु

चितवनको पर्यटकिय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु । नजिकै बन्दै गरेको पक्की पुल बनेसंगै यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाउने आशामा छन् । तस्बिर : सनद... Read more »

नेपाल मगर संघद्वारा भूमे/भूम्या पर्वको अवसरमा आयोजित कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल मगर संघ केन्द्रीय समितिद्वारा भूमे/भूम्या पर्वको अवसरमा शुक्रबार खुल्लामञ्चमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त /रासस Read more »

कपडा उद्योगमा चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार

दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार । उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्छ । । तस्बिरः कुलदीप... Read more »

सङ्खुवासभाको लहरेवर सडक खण्डमा सडक मर्मतको माग सडक बन्द

कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खांदबारी ३ लहरेवर सडक खण्डमा पैदल यात्रा समेत प्रभावित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध । ठेकेदार कम्पनीको निर्माण कार्यमा ढिलासुस्ती र सडक कार्यालयले बाटो मर्मतमा चासो नदिए पछि तत्काल... Read more »

भिर मौरीको मह सिकार गर्न महभिरमा जाने तयारी गर्दै स्थानीय

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका... Read more »

फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिर... Read more »

केपिलासगढी फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय

केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन्... Read more »

गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामा

झापाको मेचीनगरस्थित आदर्श माविमा गौतम बुद्ध र सगरमाथालाई कलामार्फत चिनाउन कलाकार केसाङ लामाले बिहीबार प्रदर्शन गर्नुभएको १२० फिट लामो ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको चित्रकला र ८,८४८ वर्गफिटको बुद्धचित्र । तस्बिर... Read more »

लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी

जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ । तस्बिर : विजय रावत/रासस Read more »