जाजरकोटको बारेकोट–८ स्थित सेपुखोला गाउँ । तस्बिरः हेमन्त केसी/रासस Read more »
पोखरा सभागृहमा बिहीबार आयोजित पोखरा र चीनको लिन्जी शहरबीचको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »
मिनराज बडु राजनीतिक समिति सदस्य (नेसपा) भर्खरै सत्ताधारी दल र यो व्यवस्था प्रति नै असंन्तुष्ट राख्ने समुह बिच समाजवादी मोर्चा बनेको छ । यसलाई सकारात्मक कदमको रूपमा लिन सकिन्छ तर नाम... Read more »
तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ... Read more »
जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भ पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा नारायणगढको नारायणी किनारमा आयोजित योग अभ्यास कार्यक्रममा सहभागीहरु । तस्बिर : सनद अधिकारी/रासस Read more »
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर । तस्बिरः : कृष्ण न्यौपाने/रासस Read more »
टोखा नगरपालिका वडा नं १ झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »
सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय । मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल... Read more »
विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले क्षति पु¥याएको मेलम्ची नगरपालिका वडा नम्बर ११ को रेडियो मेलम्चीको भवन । तस्बिरः देवराज सुवेदी/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट । यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए । अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु छन् ।... Read more »