चिनियाँ सरकारले यो वर्ष तीन लाख सोह्र हजार भ्रष्टाचार मुद्दा छानविन

चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना... Read more »

चिकित्सकको सल्लाहबिना एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेकको बिक्री गर्न प्रतिबन्ध

डेङ्गुको प्रकोप बढेपछि दिल्ली सरकारले एस्पिरिन, इबुप्रोफेन, डाइक्लोफेनेक औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ । सरकारले एस्पिरिन, इबुप्रोफेन र डाइक्लोफेनेकजस्ता केही औषधिको बिक्रीमा चिकित्सकको सल्लाहबिना प्रतिबन्ध लगाएको छ र ती औषधिले मानिसको रगतमा... Read more »

पाँचपोखरी थाङपाल गाउँपालिका-३ स्थित भोताङको यार्सा गाउँ

पाँचपोखरी थाङपाल गाउँपालिका-३ स्थित भोताङको यार्सा गाउँ । यस वडामा प्रसिद्ध पाँचपोखरी पनि रहेको छ । Read more »

हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य

हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको सुन्दर दृश्य

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियाली को सुन्दर... Read more »

फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै पोखराका स्थानीय नागरिक

जलकुम्भी झार निकाल्दै लेखनाथ, साउन : पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिक । तस्बिर: ऋषिराम बराल/रासस Read more »

तनहुँको ऋषिङमा निर्माणाधीन एकसय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजना

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको निर्माणस्थल। पहिलो प्याकेज अन्तर्गतको एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने सुरुङ, अस्थायी बाँध लगायतका... Read more »

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ । श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेलाई नयाँ दिल्लीस्थित हैदरावाद... Read more »

बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध

बिहीबार राति परेको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न क्यामेरा जडान

काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ । यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र... Read more »