यहाँका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका

जुम्ला, ४ मङ्सिर : यहाँका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय... Read more »

आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको

महेन्द्रनगर (कञ्चनपुर), ४ मङ्सिरः पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको... Read more »

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको

वीरगञ्ज (पर्सा), ४ मङ्सिर : उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो... Read more »

रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन

वीरगन्जको रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन । व्रतालुले उदाउँदो सूर्यलई अर्घ्य अर्पण गरेसँगै चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको छ । Read more »

छठीमाताको पूजा आराधना सकेर घर फर्किदै भक्तजन

धनुषाको महेन्द्रनगर औरही खोला छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठीमाताको विधिवत् पूजा आराधना गरी घरतर्फ प्रसाद बोकेर जाँदै भक्तजन । Read more »

जाजरकोटमा भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै

जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । Read more »

धनुषाको साहेवजी पोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

  धनुषाको विदेह नगरपालिका–८ बफैको साहेवजी पोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन । Read more »

वीरगन्जको रानीघाटस्थित छठघाटमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै

वीरगन्जको रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन । व्रतालुले उदाउँदो सूर्यलई अर्घ्य अर्पण गरेसँगै चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको छ । Read more »

काठमाडौंमा खोटाङका १०८ वर्षीय जीउँदो ईतिहास लक्ष्मीप्रसाद गिरीको सम्मान

  खोटाङ जिल्लाको पाथेका भन्ने ठाउँमा वि.सं. १९७३ मा जन्मनु भएका श्री लक्ष्मीप्रसाद गिरी हाल १०८ वर्षको हुनु भएको छ । खोटाङको सदरमुकाम दिक्तेल रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १०,... Read more »

जीउँदो ईतिहास खोटाङका १०८ वर्षीय लक्ष्मीप्रसाद गिरीसँग काठमाडौंमा भेट्दा

केही महिना अघि खोटाङ ऐंसेलुखर्क रिप्दुङका अमृत पुरीले १ सय ८ वर्षीय लक्ष्मीप्रसाद गिरीको बारेमा एउटा भेटमा कुरा गर्नु भएको थियो । सयवर्षभन्दा बढी उमेरका उनलाई भेट्ने मेरो चाहना जाग्यो । आफ्नै... Read more »