काठमाडौँ, १२ भदौ : तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त हुनुभएको छ । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी... Read more »
टीकापुर (कैलाली), १२ भदौ : कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पु¥याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।... Read more »
लुम्बिनी, १२ भदौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउँदै हुनुहुन्छ । उहाँ समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न यहाँ आउन लाग्नुभएको हो । सो... Read more »
चितवन, १२ भदौ : खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती... Read more »
कञ्चनपुर, १२ भदौ : बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा... Read more »
भोजपुर, १२ भदौ : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्... Read more »
गोलबजार ९सिरहा०, १२ भदौ ः लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।... Read more »
राँझा (बाँके), १२ भदौ : बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत... Read more »
व्यास नगरपालिका– ५ साँगेस्थित सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई सोमबार झोला प्रदान गरेपछि तनहुँ जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेलगायत सामूहिक तस्बिरमा । फरक क्षमता भएका २० जना विद्यार्थीलाई समन्वय... Read more »
डडेल्धुरा अजयमेरू गउँपालिका– १ मुद्राड गाँउमा गौरा पूजा गर्दै स्थानीय अग्रज महिला । सदियौँदेखि मनाउँदै आएको यस पर्वले शुख शान्ति र एकताको सन्देश दिन्छ भने गौरामाताको पुजा गर्नाले घरमा शुख शान्ति हुने... Read more »