पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »

कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएरब जार ल्याउँदै गरेको आलु

कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएर बिक्रीका लागि जाजरकोटको सदरमुकाम खलङ्गा बजार ल्याउँदै गरेको आलु । तस्बिरः हेमन्त केसी/रासस Read more »

बेनी–जोमसोम–कोरला गुँइेठेमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत गरिँदै

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुँइेठेमा पहिरोले अवरुद्ध बनेको सडक मर्मत गरिँदै । कालीगण्डकी नदीको तीरबाट नै सडकको बेस बगाएपछि यस क्षेत्रमा पहिरोले सडक क्षतविक्षत बनाएको छ । तस्बिरः कमल... Read more »

घोराही स्थानीय महिलाले बिक्रीका लागि राखेबाँसको तामा

घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा घोराही –५, धर्नाका स्थानीय महिलाले बिक्रीका लागि राखेको बाँसको तामा । यहाँ तामा प्रतिगोटा रु १०० मा बिक्री गरिन्छ । उपमहानगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा... Read more »

हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल

गण्डकी (कास्की), ११ भदौ : सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन... Read more »

पश्चिम बङ्गालमा अवैध पटाका कारखानामा विष्फोट, पाँचजनाको मृत्यु

भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन... Read more »

हुथी विद्रोहीको आक्रमणमा परी यमनी १० सैनिकको मृत्यु

इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’... Read more »

उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए

महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ । महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले... Read more »

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते

दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा गएराति भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको... Read more »

अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताउनुभएको छ । वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम... Read more »