खानेकुरामा प्रायः मसलाको रुपमा प्रयोग गरिने लसुन मानिसको शरीरलाई आवश्यक पर्ने खनिज तत्व ।

 


काठमाडौं, असोज २९ गते ।
लसुन मानिसको शरीरलाई आवश्यक पर्ने खनिज तत्व हो । यसलाई खानेकुरामा प्रायः मसलाको रुपमा प्रयोग गरिन्छ । खानेकुरालाई स्वादिष्ट बनाउन लसुन प्रत्येक परिवारको किचनमा हुनेगर्छ । तर, लसुनलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । लसुनमा शरीरलाई आवश्यक पर्ने भिटामिन ए, बी, सी तथा आयोडिन, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता तत्वहरु समेत पाइन्छ । यसले मानिसको शरीरमा भएको कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्छ । नसामा रगत बाक्लो भई जम्ने यो रोगबाट मुक्त हुन सकिन्छ । त्यसैले लसुन नियमित खानेकुराको रुपमा प्रयोग गर्न स्वास्थ विशेषज्ञहरुले सुझाव दिने गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *