बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू

देउखुरी (दाङ), २५ असार : गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ... Read more »

धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने

मलेखु (धादिङ), २६ असार : पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।... Read more »

चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी

काठमाडौँ, २५ असार : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको आर्थिक... Read more »

नेपालको समृद्धिको लागि व्यवस्थित बहसमा स्वागत गर्छौँ ।

  प्राकृतिक स्रोतसाधन र मानवीय संशाधनको हिसाबले नेपाल आफैँमा सम्पन्न देश हो । हामीले प्राकृतिक स्रोतसाधनको अभावका कारण देशको विकास गर्न सकेनौँ भन्नु पर्दैन । श्रमशक्तिको अभावका कारण समस्या भयो भन्नु परेको... Read more »

चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

चितवन, २९ जेठः राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु... Read more »

उपप्रधान तथा गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ, २८ जेठः सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री... Read more »

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित... Read more »

संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी छः अध्यक्ष ओली

काठमाडौँ, २६ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देश विकास गर्न सकिने बताउनुभएको छ । नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा... Read more »

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः डा आरजु देउवा राणा

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव... Read more »

गाजामा इजराइली हमलामा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु

पट्टीका विभिन्न क्षेत्रमा इजराइली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ । स्रोतले इजराइली सेनाले रातिदेखि आज बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू शुरू गरेको बताएको छ ।... Read more »