पशुपति कोटीहोम महायज्ञमा बैतडीका आचार्य कृष्ण दमाइबाट प्रवचन

गोदावरी (ललितपुर) २५ साउन : मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो ।... Read more »

ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ भयो

तनहुँ, २५ साउन : सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको... Read more »

आमालाई सहयोग गर्न नसकेकामा शेख हसिनाकी छोरीद्वारा दुःख व्यक्त

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आमाको दुःखमा साथ दिन नसकेकामा निराशा व्यक्त गर्नुभएको छ । उहाँले बङ्गलादेशमा द्वन्द्वका कारण ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्दै र देशमा... Read more »

ह्यारिसको निर्वाचन अभियानले ट्रम्पकोे ‘भीड अभियान’ लाई माथ गर्दै

रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिन अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसका सफल हुनुभएको छ । फिलाडेल्फियामा आफ्ना उम्मेदवार ह्यारिसका... Read more »

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

काठमाडौं, २४ साउनः नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ । समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग... Read more »

नेतृ हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी... Read more »

जनप्रतिनिधिलाई जनताका सेवाप्रति केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको... Read more »

लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

पाटन (ललितपुर), २२ साउन : राष्ट्रिय मानव अधिकार संस्थामा लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ पत्रकार सम्मेलन... Read more »

गण्डकी प्रदेशमा भारी वर्षा : नौ जिल्लामा उच्च सतर्कताको आग्रह

गण्डकी, २२ साउन : जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका... Read more »

नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार नेतृत्वको आह्वान

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ । प्रमुख विद्यार्थी... Read more »