योगेश्वर अमात्य र न्ह्यू बज्राचार्यले गरे जुजु फाउण्डेसनको उद्घाटन

  काठमाडौं, १५ साउन गायक योगेश्वर अमात्य रसंगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको गल्फुटारमा फाउण्डेसनको उद्घाटन गर्दै उनीहरूले   फाउण्डेसनको सफलताको शुभकामना दिए । गायक अमात्यले... Read more »

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, साढे ५ बजे सपथ

  काठमाडौं, १४ असाउन जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज... Read more »

सर्पको टाेकाइबाट प्रधानध्यापकको ज्यान गयो

  महोत्तरी, १५ साउन करेत सर्पको टोकाइले विध्यालयका प्रधानध्यापकको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो ।सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफै मोटरसाइकल चलाएर... Read more »

देशभरका महानगर मेयरले पोखरामा राेपे लालीगुराँस

  पोखरा, १५ साउन पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् ।सराङकोटस्थित शिवमन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो ।... Read more »

यु २० साफ: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

  काठमाडौं, १५ साउन साफ यु-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । भारतको सामना... Read more »

जिप दुर्घटनामा एकजनाको मृत्यु

  मुगु, १५ साउन  मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतदेखि मुगु गमगढी तर्फ आउँदै गरेको लु १ ज... Read more »

खाेटाङ भूकम्प : केही घरमा क्षति, विवरण संकलन जारी

  न्युज कारखाना खोटाङ, १५ साउन  खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले न्युज... Read more »

रुसी सेनाबाट जोगिन पूर्वी युक्रेन छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

  एजेन्सी मस्को, १५ साउन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीब्र... Read more »

बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि

  काठमाडौं, १५ साउन आरबी लाइपजिगलाई ५–३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप च्याम्पियन बनेको छ । बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए... Read more »

एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

  काठमाडौं,१५ साउन एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा... Read more »