तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै । जलचर प्रकृतिमैत्री र स्थानीयवासीको आम्दानीमा सहयोग पु¥याउने उद्देश्यले खोलामा १२ हजार माछाका भुरा छाडिएको हो । तस्बिरःसानेबहादुर नेपाली/रासस Read more »
घटस्थापनादेखि सुरु हुने दुर्गा पूजाका लागि घोराही –१४ स्थित बालमन्दिर स्कुल परिसरमा सरसफाई गर्दै रणसिंह दल गण घोराही ब्यारेकका नेपाली सेना तथा जिल्ला प्रहरी कार्यालय दाङका नेपाल प्रहरी । नव दुर्गा पूजा... Read more »
सप्तरीको बिष्णुपुर गाउँपालिका–६, गौगामास्थित पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट । उक्त घाट निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा भने आएको छैन । तस्बिरः अरुणकुमार यादव/रासस Read more »
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा सयपत्री फूलको माला बनाउँदै महिला । चाडपर्व नजिकिएसँगै फूलको माग पनि बढ्दै गइरहेको छ । तस्बिरः सुरेश आचार्य/रासस Read more »
गोगंबुको नयाँ बसपार्कस्थित प्रहरी चौकी परिसरमा सुरक्षाकर्मीले चेकजाँचका क्रममा विभिन्न कसुरमा नियन्त्रणमा लिइएका मोटरसाइकल । विभिन्न मितिमा नियन्त्रणमा लिइएका यी मोटरसाइकल सवारी धनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा रहेको छ ।... Read more »
महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला । अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला ताजा खान पनि मिल्छ भने यसलाई... Read more »
झापा, २५ असोज ; चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत”... Read more »
काठमाडौँ, २५ असोज : राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षको भूमिका एक दिनका लागि प्रतिकात्मकरुपमा एक बालिकालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा किशोरीहरुलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव गराउन बालबालिका... Read more »
मन्थली (रामेछाप), २५ असोज : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि... Read more »
चितवन, २५ असोज : नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पु¥याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि... Read more »