कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ- विदेशमन्त्री

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताउनुभएको छ । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म... Read more »

इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ । बीस लाखभन्दा बढी नागरिकको घर गाजाले इजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर... Read more »

धर्म-संस्कृतिको हत्यारा को ?

  श्रीराम खाईजु माओवादी र जनयुद्धप्रति पुर्वाग्रह साँध्नेहरु लोकतन्त्रले परम्परागत संस्कार संस्कृति मासेको, चाल चलन विगारेको र भाषा धर्म बेचेको जस्ता संगिन आरोपहरु लगाईरहेका छन् । सत्यमाथि हजार तर्क गर्दै असत्यमाथि जयजयकार... Read more »

पोखरा कसेरीको दसैँ बजार मेलामा बिक्रीमा राखिएको मासु काट्ने औजार

  पोखरा महानगरपालिका–१ स्थित कसेरीको दसैँ बजार मेलामा शनिबार बिक्रीका लागि राखिएको मासु काट्ने औजार । Read more »

महोत्तरीको मटिहानीमा माँ दुर्गा भवानीको माटाले बनाएको कलात्मक मूर्ति

  महोत्तरी जिल्लाको मटिहानीमा माँ दुर्गा भवानीको माटाले बनाएको कलात्मक मूर्ति । Read more »

च च हुई …पिङ्गमा रमाइँदै : पिङ्गमा रमाउँदै मेलम्चीका बालबालिका

बडादसैँ लागेसँगै पिङ्गमा रमाउँदै मेलम्ची–७ दुवाचौरका बालबालिका । अचेल पिङ्ग हाल्ने क्रम कम हुँदै गएको छ । Read more »

शुक्लाफाँटा सशस्त्र प्रहरीले राखेको पिङमा रमाउँदै गरेका बालबालिका

  शुक्लाफाँटा नगरपालिका– ५ स्थित सशस्त्र प्रहरीले वडादसैँका अवसरमा राखेको पिङमा रमाउँदै गरेका बालबालिका । सशस्त्र प्रहरी बलको शैलेश्वरी गणले प्रत्येक वर्षको दसैँका अवसरमा पिङ राख्दैआएको छ ।   Read more »

दुर्गा पूर्जामा सर्लाही सदरमुकाम मलङ्गवामा निकालिएको ध्वजा यात्रा

  दुर्गा पूर्जाको अवसरमा सर्लाही सदरमुकाम मलङ्गवामा निकालिएको ध्वजा यात्रामा सहभागी भक्तजनहरु । Read more »

बागलुङ बजारमा बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा

दसैँका लागि बागलुङ बजारमा बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा । Read more »

काठमाडौँ टोखामा किसान धानबाली काट्दै थ्रेसिन मिसनबाट चुटदै

काठमाडौँ टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी खेतमा किसान धानबाली काट्दै थ्रेसिन मिसनबाट चुटदै । अहिलेको समयमा काठमाडौँ किसान धान काट्न व्यस्त देखिन्छन् । Read more »