सहकारीले किसानलाई मल नदिएर व्यापारीलाई बेच्दै गरेकाे भेटियाे

  महोत्तरी, २५ भदौ । किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेकाे छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनाधिकृत रुपमा मल बेच्ने गरेको खुलेकाे हाे... Read more »

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउछ : पोखरेल

काठमाडौं, २५ भदौ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई... Read more »

उम्मेदवार सिफारिस भएका सदस्यलाई पत्रकार महासंघ बाराले कारवाही गर्ने

  बारा, २५ भदाै । नेपाल पत्रकार महासंघ बारा शाखाले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरूलाई कारवाही गर्ने भएकाे छ ।... Read more »

ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको छ : सिंह

काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकारले समयमा कानुन... Read more »

रुसबाट १ हजार वर्ग किमी क्षेत्र रुसबाट फिर्ता गरिएको युक्रेनको दाबी

  एजेन्सी किभ, २५ भदौ युक्रेनले गत हप्ता रुसबाट आफ्नो दक्षिण र पूर्वमा १,००० वर्ग किलोमिटर (३८५ वर्ग माइल) भन्दा बढी क्षेत्र रुसबाट फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभ... Read more »

कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

वारा, २५ भदौ नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तिको अवसरमा नेबिसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको... Read more »

मुख्यमन्त्री शाहीलाई प्रश्न : सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक अगाडि किन बढेन ? 

जुम्ला, २५ भदौ । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानकर्षणपत्र दिएका हुन् ।... Read more »

सिराहमा चाइन रेल्वेको चकचकी : वर्षामा पनि निरन्तर नदी उत्खनन् 

सिराहा, २५ भदौ । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप... Read more »

उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतराः फ्रान्स

  एजेन्सी पेरिस, २५ भदौ उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको  फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति... Read more »

दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त 

  काठमाडौैै, २५ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक... Read more »