संविधानको रक्षा गर्न सरकार निरन्तर क्रियाशील छ : प्रधानमन्त्री देउवा

  काठमाडौं, ३ असोज प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा... Read more »

संविधानको कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष भूमिका खेल्नुपर्छ : राष्ट्रपति भण्डारी

  काठमाडौं, ३ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् । संविधान दिवस तथा... Read more »

किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु

  एजेन्सी ताजिकिस्तान, ३ असोज किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई... Read more »

आज संविधान दिवस, सार्वजनिक बिदा पनि 

  काठमाडौं, ३ असोज आज संविधान दिवस  । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।... Read more »

थाहा पाउनुहोस् आजको राशिफल

  काठमाडौं, ३ असोज आजको पात्रो : ३ असोज २०७९, सोमबार । तद्नुसार सेप्टेम्बर महिनाको १९ तारिक २०२२ । आश्विन कृष्णपक्ष नवमी, दशमी श्राद्ध, तैतिल करण, आद्रा नक्षत्र, व्यतिपात योग, चन्द्रमा मिथुन राशिमा... Read more »

अनार प्रतिकेजी ३२५ रुपैयाँ, अमला, लौका र पाकेको फर्सी ५५ रुपैयाँ, अम्बा र हाइब्रिड घिउ सिमी ९५ रुपैयाँ

  काठमाडौं, २ असोज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा, हरियो फर्सी, मकै बोडी, झिगुनी, ठूलो गोलभेडा  खुर्सानीको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको जनाएको छ । त्यस्तै, अनार प्रतिकेजी... Read more »

उदिपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध

लमजुङ २ असोज लमजुङकाे डुम्रे बेसीशहर चामे सडकखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम बेंसीशहर नगरपालिका- १ मा पर्ने उदिपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ । सडक डिभिजन... Read more »

एसियन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

  काठमाडौं, २ असोज एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्थानमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिमसम्बन्धी विवरण कम्पनीको... Read more »

हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार 

  सिन्धुपाल्चोक, २ असोज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार... Read more »

‘समयमै लक्षण पहिचान गर्न सके रोक्न सकिन्छ आत्महत्या 

  खोटाङ, २ असोज चिकित्सक तथा प्रहरीहरूले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका उनीहरूले सबै... Read more »