किड क्विन नेपालले देखाए प्रतिभा

  काठमाडौं, ३ असोज नेप्लिज फेसन होमले किड क्विन नेपाल आयोजना गर्ने भएको छ । असोज २९ गते राजधानीमा हुने १८औं संस्करणकोे प्रतियोगिताका लागि ९ देखि १४ वर्षसम्मका २५ बालिकाले ट्यालेन्ट शोमा... Read more »

माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो एजीएम

  काठमाडौं, ३ असोज माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित ९ असोजमा नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको १२ भदौमा बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय... Read more »

एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

  काठमाडौं, ३ असोज एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ । नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम... Read more »

आशा लघुवित्तको बुधबारदेखि संस्थापक सेयर लिलामीमा आउने 

  काठमाडौं, ३ असोज आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई... Read more »

जनचाहनाअनुसार काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

  धनगढी, ३ असोज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार... Read more »

लमजुङमा ५ वर्षमा १५७ जनाले गरे आत्महत्या

  लमजुङ ३ असोज लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५... Read more »

अमेरिकामा कोभिड समाप्तः बाइडेन

  एजेन्सी न्युयोर्क, ३ असोज अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो... Read more »

चीनमा क्वारेन्टाइनमा लैँजादै गरेको बस दुर्घटनापछि सरकारविरुद्ध सर्वसाधारण क्रुद्ध

  एजेन्सी बेइजिङ, ३ असोज चीनमा कोभिड–१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन् । दक्षिण–पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडि पल्टिएको थियो । उक्त दुर्घटनामा २७... Read more »

संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

  काठमाडौं, ३ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।  पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको... Read more »

संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

  काठमाडौं, ३ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा  निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । ‘संविधान एवं सिंगो व्यवस्थाको... Read more »