सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

  बारा, ५ असोज बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा... Read more »

नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीकाे विराेध प्रदर्शन

  सिराहा, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका... Read more »

बलिउडका कमेडियन राजु श्रीवास्तवको निधन

  मुम्बई, ५ असोज बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको... Read more »

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ 

  काठमाडौं, ५ भदौ भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि... Read more »

पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले  सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत

  काठमाडौं, ५ असोज पाकिस्तानमाथि ६ विकेटको जितसहित इङल्यान्डले मंगलबार  सात टी-२० खेलको शृंखलमा सुखद सुरुआत गरेको छ । १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इङल्यान्डले लुक उड र एलेक्स हेल्सको उत्कृष्ट प्रदर्शनमा... Read more »

नेपाली सर्ट फिल्म ‘भाउ’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’ को छनोट

  काठमाडौं, ५ असोज नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ । यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो... Read more »

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल

  काठमाडौं, ५ असोज आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको... Read more »

टी २० शृंखलाको पहिलो खेलमा भारतलाई अष्ट्रेलियाले हरायो

  काठमाडौं, ५ असोज अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी२० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल गावै ६ विकेटको क्षतीमा... Read more »

म्यानमार सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु

  एजेन्सी यांगुन, ५ असोज म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ । आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य सागिङ... Read more »

लमजुङमा १ हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च

  लमजुङ, ५ असोज गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उमेदवार भई कानून बमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विबरण नबुझाउने उमेदवारलाई निर्वाचन आयोगले कारवाही गर्ने निर्णय गरेको छ । आयोगले गत... Read more »