बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन्

  पोखरा, १५ असोज बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह... Read more »

क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन्

  काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६... Read more »

रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् ।

काठमाडौं, १५ असोज । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् । गत सिजन गौतम... Read more »

महोत्तरी ट्राफिकको सक्रियता: आधा दर्जन सहायता कक्ष, दैनिक दुई सय सवारीसाधन कारबाहीमा

  महोत्तरी, २० असोज । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता... Read more »

रुसको धम्कीबाट डराउदैनौँ: अमेरिका

  एजेन्सी न्युयोर्क, १५ असोज अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार ओगटेको क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो... Read more »

लमजुङका पर्यटकीय गाउँहरुमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थाल्यो

लमजुङ १५ असोज लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो ।... Read more »

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली

  काठमाडौं, १५ असोज काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।  टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । तस्बिरः न्जुज कारखाना Read more »

एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई

काठमाडौं, १५ असोज । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर... Read more »

नवदुर्गामा विभिन्न शक्तिपिठहरुमा भत्तजनको घुईँचो ।

  काठमाडौं, असोज १५ गते । नवदुर्गाको छैठौँ दिन आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको घुर्इँचो लागेको छ । काठमाडौँको भद्रकालीमा भक्तजनहरुको घुइँचो धेरै रहेको छ । Read more »

अहिलेको सरकारले जे जति राम्रो काम भनी प्रचार गरेको छ ती सबै बाबुरामले शुरू गरेका काम हुन् : जनक थापा

काठमाडौं, असोज १५ गते । – जनक थापा अहिलेको सरकारले जे जति राम्रो काम भनी प्रचार गरेको छ ती सबै बाबुरामले शुरू गरेका काम हुन् : १) स्वरोजगार कोषको स्थापना : बाबुरामले... Read more »