
पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडा बेलबुटेमा धान भित्र्याएपछि कुनियो लगाउँदै । Read more »

म्याग्दीको धवलागिरी गाउँपालिका–७ कौछिनीदेखि देखिएको काउसीबोटको डाडो र पृष्ठभूूमिमा रहेको गुुर्जा हिमाल । Read more »

सूर्यविनायक नपा–७ गुण्डु, पाथिभरा मन्दिरसँगै गोकुलेश्वर मौरी फाममा कृषक केदार लुम्बञ्जारले सञ्चालन गरिएको मौरी पालन । Read more »

बागलुङको गलकोट नगरपालिकाका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो । Read more »

धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको ऐतिहासिक भैरवी मन्दिर । पहाडको टुप्पोमा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ । Read more »

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय र पृष्ठभूमिमा देखिएको गुुर्जा हिमाल । Read more »

युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को... Read more »

ताकम (म्याग्दी), ७ कात्तिक ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने... Read more »

चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धा । आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको वृद्धवृद्धाको भनाइ छ । Read more »

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान राष्ट्रपति भवन शितल निवासमा आफन्तजनलाई विजया दशमीको टीका तथा प्रसाद लगाई दिँदै । Read more »