लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

  काठमाडौं, २५ असोज । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण... Read more »

रौतहटमा सता गठबन्धनबाटै बागी उम्मेदवारी, गठबन्धनभित्र खटपट

  रौतहट, २५ असोज रौतहटमा सत्ता गठबन्धनमै रहेका दलका प्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि गठबन्धनमा आवद्ध दलहरूबीच विवाद सुरू भएको छ । रौतहटका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा सता गठबन्धन... Read more »

पछिल्लो चौबिस घण्टामा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता र १५ जना घाईते

  काठमाडौं, २५ असोज पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते... Read more »

कर्णालीमा बाढीपहिराेकाे कहर : ३३ काे मृत्यु, २२ बेपत्ता, ४८० परिवार विस्तावित  

  सुर्खेत, २५ असाेज । कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा... Read more »

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

  काठमाडौं, २५ असोज । १८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको... Read more »

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट 

  काठमाडौं, २५ असोज नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका... Read more »

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

  भक्तपुर, २५ असाेज भक्तपुरमा बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।  रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल... Read more »

काठमाडौंको दश क्षेत्रमा दिए २६५ जनाले उम्मेदवारी 

  काठमाडौं, २५ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका... Read more »

नेप्से सूचक १६.०६ अंकले घट्यो 

  काठमाडौं, २५ असोज सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६... Read more »

सर्लाही-४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब 

  सर्लाही, २५ असोज सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले... Read more »