बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

  काठमाडौं, २५ असोज सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र,... Read more »

आयोगले सुरु गर्यो निर्वाचन आचारसंहिता उल्लंघन गर्ने माथि कारवाही 

  काठमाडौं, २५ असोज निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा ‘कुनै... Read more »

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

  न्युयोर्क– अमेरिकाका तीन अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुुरस्कार प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संकटमा गरेको उल्लेख्य कार्यका लागि उनीहरूलाई सो... Read more »

देउवा बिरुद्ध उजुरीको आज २ बजेसम्म जवाफ दिनुपर्ने

  डडेलधुरा, २५ असोज फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको... Read more »

युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोगः जेलेन्स्की

  एजेन्सी मस्को, २५ असोज  रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर  सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको... Read more »

विश्व इतिहासमा आज : ब्रिटीश र आइरिस सेनाबीच युद्ध

  आज  ११  अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिला सन् १९८४ मा... Read more »

भारतीय नागरिकको हत्या गरेको आरोपमा पर्साका राजाबाबु पक्राउ

  काठमाडौं, २४ असोज असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७... Read more »

श्रीमती कुटनेलाई पक्राउ गर्न जाँदा लागुपदार्थसहित पक्राउ

  धनुषा, २४ असोज नेपाल प्रहरीले लागु पदार्थ नाइट्राजेपामसहित एकजनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० एम्पुल  सहित... Read more »

सुनजस्तो धातुसहित रामेछापका किरणकुमार पक्राउ

  काठमाडौं, २४ असोज नेपाल प्रहरीले सुन जस्तो देखिने पहेलो धातुसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६०... Read more »

माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन– पार्टी जनभावना अनुसार चलेन

  २५ असोज, महोत्तरी पाटीले जन्ताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले वताएका छन । यो ५ वर्षको अवधीमा मधेशमा जनतालाइ सरकारको समेत महसुस... Read more »