नवौं  राष्ट्रिय खेलकुदको उदघाटन आज

  पोखरा, २८ असोज नवौं  राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा  विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन । अपरान्ह ४ बजे... Read more »

तिहारसँंगै भक्तपुरमा खाद्य पसल अनुगमन

  भक्तपुर, २८ असोज भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा साद्य पसल अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मुल्य अठ्ठाईस... Read more »

यसपटक कर्णालीमा पूर्वसहकर्मीबीचकाे राेचक भिडन्त

  सुर्खेत, २७ असाेज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने... Read more »

आजको राशिफल : सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) तपाईलाई रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु... Read more »

कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै

  काठमाडौं, २७ असोज । कामना सेवा विकास बैंकका एक संस्थापक सेयरधनीले २० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको बैंकको संस्थापक... Read more »

चिनियाँ राजदूत यान्छीले गृहमन्त्री खाँणसँग गरिन् बिदाइ भेट

  काठमाडौं, २७ असोज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग बिदाइ भेट गरेकी छन् । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले गृहमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा नेपाल–चीनबीचको... Read more »

१० वर्षदेखि अलपत्र फोक्सिनटार पुल अन्तिम चरणमा, पुलको स्ल्याब ढलान सकियाे

  उदयपुर, २७ असोज । नेपालकाे दोस्राे आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएकाे याे... Read more »

जुम्ला विपद् : अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान 

  जुम्ला,  २७ असोज । अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिराेका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए... Read more »

सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग

  जुम्ला, २७ असोज । सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेकाे हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकार समक्ष स्ठानीयले माग... Read more »

कांग्रेसका क्षेत्रीय सभापति राई पाँच वर्षका लागि पार्टीबाट निष्कासित

  उदयपुर, २७ असोज उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता... Read more »