पोखरा, ६ मंसिर बागलुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका दोर्ण कुमार कुवँर विजयी भएका छन् । उनले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचन... Read more »
काठमाडौंं, ६ मंसिर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् । यादव २३४२ मतसहित अघि छन् । यस्तै लोकतान्त्रिक... Read more »
काठमाडौं, ६ मंसिर गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् । उनी आफ्ना... Read more »
विराटनगर, ६ मंसिर मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा... Read more »
काठमाडौं, ६ मंसिर झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र... Read more »
भैरहवा, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम... Read more »
काठमाडौं, ६ मंसिर मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार... Read more »
काठमाडौं, ६ मंसिर काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१... Read more »
काठमाडौं, ६ मंसिर प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै गरेका छन् । मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि छन् । उनलाई एमालेका यज्ञराज सुनुवार ५२... Read more »
काठमाडौं, ६ मंसिर चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका... Read more »