बारा ४ : प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित

  बारा, ७ मंसिर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्... Read more »

रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

  भैरहवा, ७ मंसिर रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । ५ हजार २ सय ९६ मतान्तरले  नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै... Read more »

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?

  काठमाडौं, ७ मंसिर आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानहरुमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम  चलिरहेको छ । विभिन्न... Read more »

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन्

  झापा, ७ मंसिर अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन् । एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले... Read more »

झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

  दमक, ७ मंसिर पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् ।... Read more »

खोटाङ : प्रतिनिधिसभामा पासाङ, प्रदेश (क)मा पिके र (ख)मा भूपेन्द्रको अग्रता

  खोटाङ, ६ मंसिर खोटाङमा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धन (नेकपा माओवादी केन्द्र)का उम्मेदवार रामकुमार राई (पासाङ)ले चुनावी परिणाममा आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार राई एमालेका बिशाल भट्टराईभन्दा... Read more »

रुपन्देही ५ (क) बाट एमालेका पूर्वसांसद भूमिश्वर ढकाल विजयी

  भैरहवा, ७ मंसिर । रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनाेद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् । ढकालले १९  हजार ७८ मत... Read more »

अर्घाखाँची मतगणना : टाेपबहादुर र पुष्पाबीच प्रतिस्पर्धा

  अर्घाखाँची, ७ मंसिर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टाेपबहादुर रायमाझीले आफ्नाे अग्रता कायमै राखेका छन् । ६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त... Read more »

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, एमालेका राना पछ्याउँदै

  काठमाडौं, ७ मंसिर तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।  हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर... Read more »

एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

  काठमाडौं, ७ मंसिर एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् । भट्टराईले २१ हजार नौ सय ४३... Read more »