समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

  काठमाडौं, ९ मंसिर प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ । निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार... Read more »

मतदाता शिक्षा अभावको नतिजा : डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर

  काठमाडौं, ९ मंसिर मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएकाे छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी  मात्रामा मत बदर हुन पुगेको हो । प्रतिनिधिसभातर्फ... Read more »

मेषलाई सफला मिल्ने, अन्य राशिको कस्तो छ आज ?

  काठमाडौं, ९ मंसिर आजको पात्रो : ९ मंसिर २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर महिनाको २५ तारिक २०२२ । मार्गशुक्लपक्ष द्धितीया, बालव करण, ज्येष्ठा नक्षत्र, सुकर्मा योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ ।... Read more »

विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी

  धनगढी, ९ मंसिर माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् । लामाले २४... Read more »

शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित

  काठमाडौं, ९ मंसिर नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत... Read more »

चार महिनामा १११६ किलो सुन आयात, ७ अर्ब ९५ करोड रकम बाहिरियो

  काठमाडौं, ८ मंसिर चालु आर्थि वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ । सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ... Read more »

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

एजेन्सी न्युयोर्क, ८ मंसिर कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम... Read more »

महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव

  भक्तपुर, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम... Read more »

पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलले दिए राजीनामा

  काठमाडौं, ८ मंसिर नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका... Read more »

पाकिस्तानमा नयाँ सेनाप्रमुख, सेना राजनीतिमा संलग्न भएको निवर्तमान प्रमुखले स्वीकारे

  एजेन्सी इस्लामाबाद, ८ मंसिर पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार लेफ्टिनेन्ट जनरल असिम मुनीरलाई देशको शक्तिशाली सेनाको नयाँ प्रमुखको रूपमा नियुक्त गरेका छन् । सूचना मन्त्रीले एक ट्वीटमा उक्त जानकारी दिएका हुन्... Read more »