
काठमाडौँ, ४ मङ्सिर : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा... Read more »

म्याग्दी, ४ मङ्सिर : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र... Read more »

काठमाडौँ, ४ मङ्सिर : मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गर्नुभएको छ । अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न... Read more »

काठमाडौँ, ४ मङ्सिर : नुवाकोटको सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार प्रतियोगितात्मक शङ्खध्वनि आयोजना गर्ने भएको छ । हरिबोधिनी एकादशी २०८० का अवसरमा यही मङ्सिर ६ गते विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गर्न... Read more »

जुम्ला, ४ मङ्सिर : यहाँका महिला पछिल्लो समयमा खरायो पालनमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब एक सय ८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय... Read more »

महेन्द्रनगर (कञ्चनपुर), ४ मङ्सिरः पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको... Read more »

वीरगञ्ज (पर्सा), ४ मङ्सिर : उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो... Read more »

वीरगन्जको रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन । व्रतालुले उदाउँदो सूर्यलई अर्घ्य अर्पण गरेसँगै चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको छ । Read more »

धनुषाको महेन्द्रनगर औरही खोला छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठीमाताको विधिवत् पूजा आराधना गरी घरतर्फ प्रसाद बोकेर जाँदै भक्तजन । Read more »

जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । Read more »