भरतपुर महानगरपालिका–२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल संकलन गरी माला उन्दै स्थानीय महिला । जिल्लामा ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गरी सयपत्री फूल खेती गरिएको छ । Read more »
भूकम्प पीडितलाई दिन भेरी नगरपालिका –३ मा राखिएका सामग्री । Read more »
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्याएको क्षति अवलोकनका क्रममा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत। Read more »
श्रीराम खाईजु आरम्भ के प्रचण्ड परिवारवादी भएकै हो त ? आजभोली यत्रतत्र सर्वत्र ठाउँ कुठाउँ सबैतिर सुनिने आरोप हो ! प्रचण्डमाथि लाग्ने आरोप मध्य सम्भवतः सबैभन्दा धेरै निधार खुम्च्याउनुपर्ने आरोप हो... Read more »
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्नुहुने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने... Read more »
संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन... Read more »
काठमाडौँ: नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।... Read more »
भरतपुर: अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की... Read more »
काठमाडौँ: प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको... Read more »
काठमाडौँ : सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडलको सुनुवाइ... Read more »