बाँध कमजोर हुँदा बर्खायाममा पानीको विकल्प खोज्नुपर्ने बाध्यता

नुवाकोटको विदुर नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन व्यवस्थित पाइपलाइन र ट्याङ्की निर्माण भएपनि बाँध जीर्ण बनेको छ । निर्माणको चरणमा क्षति पुगेको बाँध अहिले उपभोक्ताले माटोको चपरीलाई ढुङ्गा र प्लास्टिकले थुनेर पानी... Read more »

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच... Read more »

धान मिलको स्तरोन्नतिले हुनसक्छ चामलमा राहत

जनकपुरधाम, १४ माघ (रासस) नेपाल कृषि प्रधान देश भए पनि भान्छामा पाक्नेदेखि पकाउने चिजवस्तु आयात गर्नु हरेक नेपालीको बाध्यता हो । मुख्यतः भात खाने संस्कारमा हुर्किरहेका नेपालीका लागि वार्षिक अर्बौंको चामल आयात... Read more »

जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : सेना

यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । काठमाडौँबाट पोखराका... Read more »

प्रेस सङ्गठनले सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला फागुनमा गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ । सङगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै... Read more »

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

भोजपुर, १४ माघ (रासस) सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा... Read more »

पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ । यही माघ ३ गते पद बहालीका क्रममा माला र... Read more »

निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक... Read more »

देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज... Read more »

विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन

सन्धिखर्कमा विशेषज्ञ चिकित्सक र सेवासहितको सन्धिखर्क पोलिक्लिनिक प्रालि सञ्चालनमा आएको छ । सामान्य बिरामी हँुदा पनि जाँच र उपचारका लागि बुटवल तथा काठमाडाँै जाने बाध्यता पोलिक्लिनिक सञ्चालन भएपछि हटेको छ । ‘गुणस्तरीय... Read more »