टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न, घरबार... Read more »

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । “आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका छन् । पछिल्ला... Read more »

राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन

  खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव... Read more »

बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग

  सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकामा गरेको एक अध्ययनले जन्मजात मुटु रोगको बिरामी धेरै भएको देखाएको छ । बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक... Read more »

हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान... Read more »

नेपाली इतिहासमा दश वर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड

  नेपाली इतिहासमा दश वर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि... Read more »

सरकारले चालु आर्थिक वर्षको छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठायो

  सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य... Read more »

हमास समूहको गाजास्थित भवनमा इजरायली हवाई आक्रमण

प्यालेस्टिनी इलाकाबाट सप्ताह अन्तमा प्रहार गरिएको रकेटको जवाफमा सोमबार गाजामा हवाई आक्रमण गरेको इजरायलली सेनाले जनाएको छ । प्यालेस्टाइनी रेड क्रिसेन्टले उत्तरी पश्चिमी किनाराको नाब्लुसमा इजरायली सेनाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु... Read more »

हजारौं शरणार्थीलाई अष्ट्रेलियाको आवासीय अनुमति दिइने

अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिनेभएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्तगर्नेे आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा गर्नुभएको हो... Read more »

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी... Read more »