साल्पापोखरी (भोजपुर), (रासस) : किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त सङ्कल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन हजार सात... Read more »
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको... Read more »
चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल,... Read more »
उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ । बैठकले चीनको गम्भीर अडान र... Read more »
विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ । दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको कारबाहीपछि चीनमा... Read more »
मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको छ । महिला र नाबालिगहरू सहित आप्रवासीहरू प्रायः... Read more »
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।... Read more »
श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३.६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति... Read more »
निर्माण सुरु भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन । कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो । कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली... Read more »
कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् । जिल्लाको... Read more »