आलु खेती विस्तारमा रु तीन करोडको आयोजना सञ्चालन

बेनी, म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि रु तीन करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान... Read more »

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने

काठमाडौँ,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा)... Read more »

असफल विद्रोहपछि सिएरा लियोनका नेताद्वारा कानूनको सम्मान गर्ने

सिएरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले शनिबार गत साता सत्ता हत्याउने प्रयासमा आफ्नो सरकारको प्रतिक्रिया ‘कानूनको सम्मान’ द्वारा निर्देशित हुने बताउनुभएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, “सत्ता हत्याउने प्रयासलाई... Read more »

सोमालियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी

सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले आइतबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय... Read more »

अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने युट्युबसहित थप १८ मिडिया कारबाहीमा 

काठमाडौँ, १८ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम... Read more »

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज... Read more »

प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ

काठमाडौँ,  नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई... Read more »

मधेस प्रदेशमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सुरु

जनकपुरधाम,  मधेस प्रदेशका आठवटै जिल्लामा लागूऔषधबारे चेतना फैलाउने उद्देश्यले ‘लागूऔषधविरुद्धको अभियान’ सुरु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा अभियानको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा... Read more »

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

काठमाडौँ,  एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै... Read more »

सन् २०२३ मा युरोपेली सङ्घ (ईयू)को रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च २७० अर्ब युरो (२९५ अर्ब अमेरिकी डलर) पुग्ने युरोपेली सङ्घका प्रमुख चाल््र्स मिशेलले बिहीबार बताउनुभएको छ । मिशेलले भन्नुभयो,... Read more »