तनहुँ म्याग्देमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी

 

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । उमाचोकबाट वार्षिक करोडौ मूल्यका सुन्तला विक्री हुने गर्दछ ।

प्रधानता मिडियाले आगामी माघ २७ गते समृद्धिको सामाजिक आयाम अन्तर्गतको विषयमा सार्वजनिक बहस कार्यक्रम गर्दैछ । नेपाली समाजको विकासको स्तरको पहिचान सहित विकासका लागि आवाज प्रस्तुत हुनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *