ललितपुरको जावलाखेलमा भोटो जात्रा अवलोकन गर्दै कुमारी

ललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रा अवलोकन गर्दै कुमारी । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »

गणतन्त्र दिवस-२०८० को अवसरमा राससद्वारा बिहीबार आयोजित तस्बिर प्रदर्शनी

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति(रासस)द्वारा बिहीबार आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस Read more »

पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट सुरक्षा निकायका प्रतिनिधिहरु

वर्षायामको समयमा हुनसक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु । मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी... Read more »

‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रम उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा बिहीबार आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस Read more »

कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर

कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन गरेर टिप्पर तथा ट्रयाक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तस्बिर : गोकुल जोशी/रासस Read more »

तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध

बाढीपहिरोको जोखिमा रहेको नासो ६ र ७ तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध । सो बस्तीमा विसं २०७८ जेठ १ गते आएको बाढीले क्षति पु¥याइएको थियो । तस्बिर... Read more »

युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा हँसिया जप्दै आरन व्यवसायी । युवापुस्ताले चासो नदिँदा आजभोलि आरन व्यवसाय सङ्कटमा पर्दै गएको छ । तस्बिर : डम्मर बुढामगर/रासस Read more »

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको नीलगाई । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »

मकवानपुरको थाहा नगरपालिकामा अवस्थित सुन्दर कुन्छाल गाउँ

मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ... Read more »

घोराही सिस्नेरीका स्थानीय किसान गोरु र हलोको सहायताले मकै छर्दै

घोराही उपमहानगरपालिका-१२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »