मुगुका याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषामा अनुवाद गर्दै

मुगुस्थित मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाँउका ७६ वर्षीय याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषा लिपिमा अनुवाद गर्दै । नेपालको मूल कानुन आफ्नो समुदायले नबुझ्दा दुःख झेल्नुका साथै अवसर गुमिरहेकाले... Read more »

बागलुङ नगरपालिका–४ निरयघाटस्थित निर्माणाधीन मानव सेवा आश्रम

बागलुङ नगरपालिका–४ निरयघाटस्थित निर्माणाधीन मानव सेवा आश्रम । तस्बिर : खेमराज गौतम/रासस Read more »

उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन्

काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमको अघिल्तिरको सडकमा शुक्रबार बिहान अभ्यास गर्दै खेलाडी । उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन् । तस्बिरः हरिराम भेटुवाल/रासस Read more »

कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै । उक्त किनारमा निर्माण हुन लागेको पक्की पर्खालको संरक्षणका लागि पलम कङ्क्रिट बल्क राखिएको हो । तस्बिरः सन्तोष... Read more »

काभ्रेको पाँचखालमा ‘युएन पिस किपर डे’ कार्यक्रममा सहभागी नेपाल सेना

नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शुक्रबार आयोजित ‘युएन पिस किपर डे’ कार्यक्रममा सहभागी नेपाल सेना । तस्बिर: हरिराम भेटुवाल/रासस Read more »

इन्द्रावती गाउँपालिका नवलपुरमा रहेको भूकम्प स्मारक, भृकुटी शान्ति पार्क

इन्द्रावती गाउँपालिका-४ नवलपुरमा रहेको भूकम्प स्मारक, भृकुटी शान्ति पार्क । तस्बिर : देवराज सुवेदी/रासस Read more »

बागलुङ नगरपालिका सिगानाको मनमोहन चोकको घुम्ती सडक ढलान गरिँदै

बागलुङ नगरपालिका–३ बोक्सेदेखि सिगाना पुग्ने सडक अन्तर्गत बागलुङ नगरपालिका–८ सिगानाको मनमोहन चोकको घुम्ती सडक ढलान गरिँदै । तस्बिर : खेमराज गौतम/रासस Read more »

सङ्खुवासभाको भोटखोलामा मकै, कोदो पिस्न अझै परम्परागत पानीघट्ट

  सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानी घट्टको प्रयोग हटेको छैन । तस्बिर: सुजन बज्राचार्य/रासस Read more »

मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल

पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउनुहुन्छ । तस्बिरः गोपाल काफ्ले/रासस Read more »

भक्तपुरको चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार

भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »