सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै

 

पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिलामा आएर पूजाआजा गरेमा मनले चिताएका सम्पूर्ण कुरा पूरा हुने जनविश्वास रहँदैआएको छ । तस्बिर : सुमनजङ्ग थापा/रासस

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *