अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गर्नुभएको छ । चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा. किसिन्जरलाई उहाँको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त... Read more »

नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन

एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेका पाइएको छ । युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणका लागि... Read more »

दैलेखको दारेघाटमा बसाइँ सरेका फिरन्ते राउटे समुदाय बस्तीमा छाप्रो बनाउँदै ।

  दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा बसाइँ सरेका लोपोन्मुख फिरन्ते राउटे समुदाय बस्तीमा छाप्रो बनाउँदै । तस्बिर : सुरेश आचार्य/रासस Read more »

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  प्रतिनिधिसभाको शनिबार बसेको बैठकलाई सम्बोधन गर्न जानुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : चन्द्रकला क्षेत्री / रासस   Read more »

सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै

  पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिलामा आएर पूजाआजा... Read more »

श्रमदान अभियानमा सहभागी नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा सहभागी नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९१५ वडा रहेको० यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको... Read more »

दैलेखको भैरवी गाउँपालिका दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती

दैलेखको भैरवी गाउँपालिका-१ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । उनीहरु सुर्खेत र दैलेखको विभिन्न स्थानमा घुमन्ते जीवन विताउँदै आइरहेका छन् । तस्बिरः सुरेश आचार्य/रासस Read more »

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार । Read more »

नाराबाजी गरी संसद प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै एमालेका सांसदहरु

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजी गरी संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः किरणराज विष्ट/रासस Read more »

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दै

  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै । तस्बिरः प्रदीपराज वन्त/रासस   Read more »