घोराही उपमहानगरपालिका–१६ करौती डाँडास्थित स्थानीयवासीले खाली बोत्तलको प्रयोग गरेर बनाएको बोत्तलको घर । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री राम कार्की बुधबार राष्ट्रिय समाचार समिति (रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल । सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव... Read more »
भारतस्थित नेपाली दुतावासद्वारा बुधबार आफ्नो स्वागतका लागि आयोजना गरिएको रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गेपुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय । उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधारण जनता, पशुचौपाया, दुईपाङ्ग्रे... Read more »
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ दिल्लीस्थित मौर्य होटेलमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त /... Read more »
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ । बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो । तस्बिर : कृष्ण आचार्य/रासस Read more »
मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डमा निर्माणको कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस Read more »
रूकुम (पूर्व) को भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान । तस्बिर : सर्जना कार्की/रासस Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान । गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »